मरेकाको चिहान उठ्यो, तर आदिवासी रंगशाला बनेन : दमकमा ३५ हजार दर्शक अटाउने रंगशाला बन्दै

०६७ मा झापाको कमल–५ पाडाजुँगीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भन्दै नौ सय बढी आदिवासी जनजातिको चिहान भत्काइयो । आदिवासी जनजातिको समाधिस्थल भत्काएबापतको क्षति राज्यले रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति ग¥यो । तत्कालीन...