६ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, राम मन्दिरकी गोमा बुढाथोकीले बुधबार बेलुकी ६ बजेतिर ‘बम पड्किएको’ जस्तो ठूलो आवाज सुनिन् । कोठामा गफिइरहँदा विष्फोट भएको आवाज सुनेपछि हस्याङफस्याङ गर्दै उनी बाटोतिर निस्किन् । ‘पल्लो कोठामा केही पड्कियो कि क्या हो भनेर हेर्न पनि गएँ,’ बुढाथोकी भन्छिन्, ‘बाहिर निस्किँदा अरु पनि के आवाज आयो भनेर […]