काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा धेरैले अपेक्षा गरेका थिए - अन्तरिम आदेश आउनसक्ने। तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको छ सर्वोच्चले। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा दुई दिन भएको बहसपछि अन्तरिम आदेश नदिने आदेश सुनाएको हो।
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु…