२१ वटा रिट निवेदनको सुनुवाइ स्थगित

काठमाडौं, (नेस) । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । बिहीबारका लागि मुद्दाको पेसी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरूलाई सरकारले गलत ढंगले समायोजन गरेको दाबी गर्दै कर्मचारीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरूलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश […]

सम्बन्धित सामग्री

कोशी सरकारविरुद्धको रिटमा १७ गते सुनुवाइ हुने

शुक्रवार (आज) का लागि निर्धारित रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।...

राजु गुरुङको रिटको सुनुवाइ स्थगित

२८ असोज, काठमाडौं । आफ्नो उम्मेदवार खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । तर, निवेदककै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । गुरुङ रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । […]

उम्मेदवारी खारेजीमा परेका गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं : उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध हिजो दायर गरेको रिट निवेदनको पेशी आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा चढेको थियो।निवेदककै कानुन व्यवसायीको तर्फबाट रिटको सुनुवाई स्थगित गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोस

संवैधानिक निकायमा नियुक्तिविरुद्धकाे रिटमाथिको सुनुवाइ स्थगित

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।  २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । तर, विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ  स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ। मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको भन्दै उनीहरुले सबैलाई संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेको बताइएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका

सर्वोच्चले कर्मचारी समायोजनसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ स्थगित गर्‍यो

काठमाडौँ । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । आज (बिहीबार)का लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढङ्गले समायोजन गरेको दाबी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई सङ्घमा नै राख्नू भनी अन्तरिम आदेश […]

नागरिकता अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोकियो

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ रोकिएको छ। रिट निवेदकका कानुन व्यावसायीको आग्रहमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ। सर्वोच्चले रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकेको थियो। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

काठमडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेज गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए । सो रिटको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]

कुलमानविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

२५ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको थियो । तर रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश जबराकै एकल इजलासले ८ भदौमा मिसिल झिकाउन […]

कुलमानको नियुक्तिविरुद्धको रिटको सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ निवेदककै कानून व्यवसायीको आग्रहमा स्थगित गरिएको हो । उक्त रिट शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा थियो । यसअघि प्रधानन्यायाधीश जबराकै इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।  प्रन्या जबराले कुलमान नियुक्तिको सक्कल कागजात मगाए पनि त्यसपछि सुनुवाइ हुन सकेको छैन ।

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । पूर्वमाओवादी केन्द्रका चार जना नेताहरुले सांसदमा पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो । शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए […]