जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरको दुवै रिट निवेदन एकैसाथ पेश गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले ‘लगाउमा राखी पेश गर्ने’ आदेश गरेको हो ।
निर्वाचन आयोगले दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेडकाउन्ट गर्ने निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालत गुहारेका थिए।
साउन १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई छल...