आठौं राष्ट्रिय खेलकुद: सात खेलका इभेन्ट कुनमा कसको जित

काठमाडौं : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार सात खेलका विभिन्न इभेन्टमा प्रतिस्‍पर्धा भएको छ। बिहीबार भएका खेलको प्रतिस्‍पर्धाबारे केही चर्चा : हक्कीमा प्रहरी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ। पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरील...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले ...

राष्ट्रिय खेलकुदको मिति नजिकिँदै, मैदानकै छैन टुंगो

५ भदौ, पोखरा । ०७५ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समानकै बेलामा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार २०७७ सालमै नवौं खेलकुद हुनुपर्ने हो, तर कोरोना महामारी एवं तयारी अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले पटक–पटक नयाँ मिति तोक्दै र सार्दै आइरह्यो । पछिल्लो पटक मंसिर २८ देखि […]

राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

बर्खामा राष्ट्रिय खेलकुद- प्रतिस्पर्धा फितलो हुने डर

३० चैत, काठमाडौं । दुई वर्षअघि नै हुनु पर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरकारले बल्ल घोषणा गरेको छ । नवौं राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ सम्म गण्डकी प्रदेशमा हुनेछ । २०७५/०७६ मा तत्कालीन प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुँदा नै २०७७ फागुनमा गण्डकीमा नवौं संस्करण आयोजना हुने घोषणा गरिएको थियो । कोराना महामारी […]

नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक बन्ने

काठमाडौँ – बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ। युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माण गर्न बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो। चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने […]

खेलाडीको पर्खाइमा नेपालगञ्ज रंगशाला

नेपालगञ्ज– दुई वर्षदेखि नेपालगञ्ज रंगशालाको मैदानमा फुटबल खेल भएको छैन। न त स्थानीय खेलाडीले अभ्यास नै गरेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि एकाध खेल भएको रंगशालाको मैदान यो बीचमा झाडीमा परिणत भएको थियो। नेपाली सेनाले घाँस काटेर चिटिक्क पारेपछि रंगशालाको मैदान आकर्षित देखिएको छ। अब भने मैदानले खेलाडी बोलाएको छ। खेलकुद प्रशासन पनि खेलाडीलाई छिट्टै […]

आठौं राष्ट्रिय खेलकुद चैत्र २७ गतेदेखि नै सुरु हुन्छ : सदस्य सचिव विष्ट

नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजना गरिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल भने उद्घाटन...

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता १५ दिनपछि सर्ने संकेत

बाँके : नेपालगन्जस्थित रंगशाला निर्माणमा ढिलाइ भएपछि माघ २५ देखि फागुन ३ सम्म नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्ने भएको छ। रंगशालामा भिभिआइपी प्याराफिट निर्माणमा ढिलाई भएपछि प्रतियोगिता सर्ने सम्भावना बढेको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशव विष्टले बताए। प्रतियोगिताका लागि निर्म...

​आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मसिंर २१ गतेदेखि नेपालगञ्जमा

काठमाडौं, चैत २८ – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंसिरको २१ देखि २८ गतेसम्म हुने भएको छ । भर्खरै सकिएको राखेपको १०९औं वोर्ड बैठकले मं...

आगामी वर्ष हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने

काठमाडौं । मध्यपश्चिमाञ्चलमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने राष्ट्रिय खेलकुद