राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

सम्बन्धित सामग्री

तीन वर्षपछि राखेप बोर्ड बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक शुक्रबार बस्दै छ। करिब तीन वर्षपछि बस्न लागेको बैठकमा समसामयिक खेलकुद गतिविधि सहित नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सका विषय मुख्य एजेन्डाका रुपमा रहने छन्।अदालतको गोल चक्करबाट मुक्त भएपछि राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोर्ड बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ।पछिल्लो