ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र […]
तुलसीपुर : दाङ जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको छ। धानखेती गर्ने समयमा वर्षा नहुँदा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।यो वर्ष ३७ हजार ७३० हेक्टर क्षेत्रफलमा बर्खे र चैते धान लगाइएकोमा १ लाख ५४ हजार २४३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत पृथ्वी लामिछानेले जानकारी दिए। जसमा १२ प्रतिशत धान उत्पादनमा कमी भएको हो। जिल्लामा यो वर्ष चैते धान २ सय हेक्टरमा लगाइएको थियो। उनका अनुसार यो वर्ष ५ प्रतिशतले धान लगाउने क्षेत्रफल समेत
४ पुस, बागलुङ । समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको […]
काठमाडौँ,४ पुष । समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो […]
गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।...
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनल
पर्वत : लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ।वार्षिक झण्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकोमा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन्।असारको सुरुवातमै रोकिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फुल लाग्ने बेला वर्षाले असर गर्ने उनले बताइन्।भारी वर्षा हुँदा धानमा लागेको फुल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा
तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताए । जिल्लामा १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।
गतवर्ष १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले बताएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘अर्काेतर्फ वर्षेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदै छ ।’
गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रूपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।’ सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।
यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष ६ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, व्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैंचा, कलेस्ती, पुर्काेट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँटमा धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुक्खा १, सुक्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् । रासस
तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यस वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताए । जिल्लामा १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।
गतवर्ष १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले बताएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो वर्ष धान रोप्नेबित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘अर्काेतर्फ वर्षेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदै छ ।’
गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रूपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।’ सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।
यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष ६ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । रासस
बाढीपहिरोले धान बालीमा पु-याएको क्षतिका कारण यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेकोमा त्यो नपुग्ने भएको छ।
आव २०७७/७८ को ५६ लाख मेट्रिक टन जति पनि नपुग्ने देखिएको कृषि मन्त्रालयले जनाएको छ। ‘यो प्रारम्भिक अनुमान मात्र ...