दाङमा यो वर्ष धान उत्पादन घट्यो

तुलसीपुर :  दाङ जिल्लामा यो वर्ष  धान उत्पादनमा कमी आएको छ। धानखेती गर्ने समयमा वर्षा नहुँदा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।यो वर्ष ३७ हजार ७३० हेक्टर क्षेत्रफलमा बर्खे र चैते धान लगाइएकोमा १ लाख ५४ हजार २४३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत पृथ्वी लामिछानेले जानकारी दिए। जसमा १२ प्रतिशत धान उत्पादनमा कमी भएको हो। जिल्लामा यो वर्ष चैते धान २ सय हेक्टरमा लगाइएको थियो। उनका  अनुसार यो वर्ष ५ प्रतिशतले धान लगाउने क्षेत्रफल समेत

सम्बन्धित सामग्री

दाङमा धान उत्पादन घट्यो

दाङमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान उत्पादन भएपनि गत वर्षको तुलनामा पाँच प्रतिशतले कम रहेको कार्यालयले जनाएको छ । यस वर्ष ढिलो वर्षा […]