बाढीपहिरोले धान बालीमा पु-याएको क्षतिका कारण यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेकोमा त्यो नपुग्ने भएको छ।
आव २०७७/७८ को ५६ लाख मेट्रिक टन जति पनि नपुग्ने देखिएको कृषि मन्त्रालयले जनाएको छ। ‘यो प्रारम्भिक अनुमान मात्र ...