काठमाडौं– म्यूजिक खबर डटकमले राजधानीमा आयोजन ागर्न लागेको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । गीतकार थापाले लेखेका ‘पोहोर साल खुशी फाट्दा’, ‘पर लैजाउ फूलहरु’, ‘क्या दामी’, ‘याद गर्न पनि’, ‘गाला रातै’, ‘पहिलो नम्बर’लगायतका गीत लोकप्रिय छन् । आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्यूजिक खबर […]