दुई जना फिल्म प्राविधिकलाई दीर्घ साधना सम्मान प्रदान गरिने

काठमाडौं । एलजी सिने सर्कल अवार्डले दुई पाका प्राविधिकलाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ । शुक्रबार काठमाडौंमा हुने अवार्ड समारोहमा भान्छा व्यवस्थापक जेठा दाइ (कुलबहादुर महत) र मेकअप आर्टिस्ट सन्तु तामाङलाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्न लागिएको हो । अवार्ड संयोजक दिनेश डीसीका अनुसार उनीहरुलाई ५१ हजारसहित पुरस्कार प्रदान गर्न लागिएको हो । जेठा […]