कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो, तोकिएको मितिमा महाधिवेशन हुने दाबी

काठमाण्डाै - नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो । प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । यसैबीच,...

सम्बन्धित सामग्री

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौलालाई

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शनिवारको बैठकले बाँकी रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको छ। भदौ २ भित्र क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने गरी नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको बैठकले टुङ्गिन बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।

क्रियाशील सदस्यता नटुङ्गिएकै कारण महाधिवेशन रोकिने अवस्था छैनः प्रदीप पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले सदस्यता विवाद नटुङ्ग्याएकै कारणले महाधिवेशन नरोकिने बताएका छन्। समितिले ९६ प्रतिशत क्रियाशील सर्वसम्मतिले टुङ्ग्याएको र बाँकी रहेका विषय शीर्ष नेतृत्वले टुङ्ग्याउने उनले बताए। उनले भने, 'अब बाँकी रहेका सप्तरी, बारा, धनुषा–४, सर्लाही–२, सिन्धुपाल्चोक, रसुवा र सय वटा वडाहरूको क्रियाशील केन्द्रीय नेतृत्व छलफल र निर्णय गर्नेछ।'

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख […]

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्ला

कांग्रेसमा क्रियाशील सदस्यता लिनबाट बञ्चित गर्न खोजेको नवप्रवेशीको गुनासो

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा बढी विवाद देखिएको हो । मकवानपुरको हेटौंडामा सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका अधिकांशले आफूलाई क्रियाशील सदस्यताबाट बन्चित गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले मादपण्ड […]

यस्तो छ काँग्रेसको क्रियाशील सदस्यता विवाद, महाधिवेशन नै प्रभावित हुनसक्ने

काठमाडौं, १३ असार । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो । समस्या समाधानका लागि सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् । काँग्रेसको सिस्टममा ८ लाख […]