का‍ंग्रेस संस्थापनइतर पक्षको निष्कर्ष- क्रियाशील सदस्यता विवाद टुंगिएपछि मात्र महाधिवेशन

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले क्रियाशील सदस्यता विवाद व्यवहारीक रुपमा टुंगिएपछि मात्र महाधिवेशन सम्भव हुने निष्कर्ष निकालेको छ। बुधबार कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिवारीमा बसेको संस्थापन इतर पक्षको बैठकले यस्तो निष्कर्ष निकालेको...

सम्बन्धित सामग्री

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौलालाई

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शनिवारको बैठकले बाँकी रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको छ। भदौ २ भित्र क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने गरी नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको बैठकले टुङ्गिन बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।

भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री डा. कोइराला

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले बताए।

भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।  आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए । काँग्रेसको म

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख […]

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्ला

यस्तो छ काँग्रेसको क्रियाशील सदस्यता विवाद, महाधिवेशन नै प्रभावित हुनसक्ने

काठमाडौं, १३ असार । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो । समस्या समाधानका लागि सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् । काँग्रेसको सिस्टममा ८ लाख […]