काठमाडौं, १३ असार । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो । समस्या समाधानका लागि सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् । काँग्रेसको सिस्टममा ८ लाख […]