६ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा बढी विवाद देखिएको हो । मकवानपुरको हेटौंडामा सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका अधिकांशले आफूलाई क्रियाशील सदस्यताबाट बन्चित गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले मादपण्ड […]