क्रियाशील सदस्यता नटुङ्गिएकै कारण महाधिवेशन रोकिने अवस्था छैनः प्रदीप पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले सदस्यता विवाद नटुङ्ग्याएकै कारणले महाधिवेशन नरोकिने बताएका छन्। समितिले ९६ प्रतिशत क्रियाशील सर्वसम्मतिले टुङ्ग्याएको र बाँकी रहेका विषय शीर्ष नेतृत्वले टुङ्ग्याउने उनले बताए। उनले भने, 'अब बाँकी रहेका सप्तरी, बारा, धनुषा–४, सर्लाही–२, सिन्धुपाल्चोक, रसुवा र सय वटा वडाहरूको क्रियाशील केन्द्रीय नेतृत्व छलफल र निर्णय गर्नेछ।'

सम्बन्धित सामग्री

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसक

जित्न र जिताउन क्रियाशील सदस्यता दिने गरिन्छ : प्रदीप पौडेल

महाधिवेशन आउन ३५ दिन बाँकी छँदा कांग्रेसले देशभर ८ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनको मुखमा मात्रै ४ लाख ४३ हजार सदस्य कांग्रेसमा थपिएका छन् ।

क्रियाशील सदस्यता छानबिनकै विवादले महाधिवेशन रोकिँदैन : प्रदीप पौडेल

क्रियाशील छानबिन समितिले के गरिरहेको छ ?  यसपटक हामीले जिल्लाले केन्द्रीय कार्यालयको सफ्टवेयरमा पुराना सदस्यहरूलाई नवीकरण गर्नुपर्ने र त्यसपछि नयाँ सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय समितिले त्यसलाई इन्ट्री गर्नुपर्ने व्यवस्था गरेका थियौँ । त्यो...

पौडेल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ता

काठमाडौं : नेपाली कंग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ बनाइएको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा युवा नेता पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल चयन भएका छन् । समिति सदस्य पौडेललाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । समिति सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् ।  …

पौडेल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ता

काठमाडौं : नेपाली कंग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ बनाइएको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा युवा नेता पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल चयन भएका छन् । समिति सदस्य पौडेललाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । समिति सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् ।  …