काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज साउन ५ गतेका लागि तय गरेको दरका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ […]