अवैध उत्खनन्‌मा संलग्न चिनियाँ ठेकेदार कम्पनीका गाडी छोड्दै समन्वय समिति

जनकपुरधाम- धनुषा जिल्ला समन्वय समितिले कमला नदीमा ढुंगा-गिट्टी उत्खनन् कार्यमा संलग्न चिनियाँ ठेकेदार कम्पनीका गाडीहरूलाई जरिवाना लिएर छोड्न थालेको छ। गत फागुन १ गते गणेशमान चारनाथ नगरपालिका-५ स्थित कमला नदीमा बिना इजाजत अवैध उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। पूर्व-पश्चिम राजमार्गमा चार लेनको सडक बनाउने ठेक्का पाएको चिनियाँ […]

सम्बन्धित सामग्री

कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल

कञ्चनपुर-कमला सडक निर्माणको काममा चिनियाँ ठेकेदार कम्पनीले आलटाल गर्दा ३९ महिनामा ४१ प्रतिशत मात्र काम भएको छ।...

यी हुन ढिलासुस्ती र लापरवाहीमा उत्कृष्ट विकासे आयोजनाहरु

कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ।...

१५ अर्बको कमला सडक निर्माणले गति लिँदै

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले दुई वर्षसम्म अलपत्र परेको कञ्चनपुर कमला सडक योजनाको निर्माणले गति लिन सुरु गरेको छ। सो आयोजनामा अहिले मासिक ५ प्रतिशतका दरले भौतिक प्रगति भइरहेको छ।...

मेलम्ची निर्माणमा चीन र नेपाली बैंकबीचको मुद्दा

मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा चिनियाँ ठेकेदार कम्पनी र नेपाली बैंकका बीचमा परेको मुद्दामा नेपाली बैंकका पक्षमा फैसला भएको छ।...

दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमाः जताततै बदमासी

नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।’ अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। विश्वव्यापी रुपमा छवि बिग्रिएपछि चीन सरकारले सन् २०२५ सम्म आफ्नो मुलुकको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बजारमा विश्वासनीय बनाउने घोषणा गरेको छ। वस्तु तथा सेवाको हकमा प्रश्न उठेपनि नेपालमा चिनियाँ ठेकेदार अथवा निर्माण कम्पनीको […]

आयोजना निर्माणमा चिनियाँ संलग्नताः प्रगति कतै सतप्रतिशत, कतै शून्य

महानिर्देशक सापकोटा चिनियाँ ठेकेदार कम्पनीको काम समग्रमा सन्तोषजनक भएको बताउँछन्। ‘कुनै परियोजना त उनीहरूले तोकिएको समयभित्रै पूरा गरिसकेका छन्। तर कुनै आयोजनामा उनीहरूको पर्फमेन्स त्यति राम्रो देखिँदैन।’ बुटवल–नारायणगढ सडक खण्डको ठेक्का सम्झौता भएको ३८ म...

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।...

ल्हासामा रोकिएका उपकरण आयात सुरु

कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।...

ल्हासामा रोकिएका उपकरण आयात सुरु

आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।...