आयोजना निर्माणमा चिनियाँ संलग्नताः प्रगति कतै सतप्रतिशत, कतै शून्य

महानिर्देशक सापकोटा चिनियाँ ठेकेदार कम्पनीको काम समग्रमा सन्तोषजनक भएको बताउँछन्। ‘कुनै परियोजना त उनीहरूले तोकिएको समयभित्रै पूरा गरिसकेका छन्। तर कुनै आयोजनामा उनीहरूको पर्फमेन्स त्यति राम्रो देखिँदैन।’ बुटवल–नारायणगढ सडक खण्डको ठेक्का सम्झौता भएको ३८ म...

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

गत आर्थिक वर्ष गौरवका आयोजनामध्येको सडक आयोजना वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति गर्न असफल देखिएका छन्।...

खार्पुनाथ गाउँपालिकाको वित्तीय र भौतिक प्रगति खर्च न्यून

सिमकोट – खार्पुनाथ गाउँपालिकाले फागुुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले यस वर्षको फागनुु मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिए। यसमा पुँजीगत प्रगति भने झन् कम रहेको र त्यसमा […]

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

काठमाडौँ, २१ फागुन । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा रू […]

कर्णाली सरकारको प्रगति : एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ । प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्राभेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्म

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ।

राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति

काठमाडौं । विभिन्न राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रिको गौरवको आयोजनाका रूपमा प्राथमिकता राखेर निर्माण कार्य गर्दै आए पनि भौतिक तथा वृत्तीय प्रगति भने निराशाजनक पाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून रहेको छ । मध्यपहाडी राजमार्ग, […] The post राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.

गेमचेन्जर आयोजनाको प्रगति निराशाजनक

गेमचेन्जरका रूपमा रहेका राष्ट्रिय गौरवका ठूला आयोजनाको प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महीना चलिरहँदा कतिपय आयोजनाको खर्च १ प्रतिशतभन्दा पनि कम रहेको छ । कतिपय आयोजना निर्माणको मोडलिटी नै नटुंगिँदा प्रगति नै हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको बजेटमा ७ अर्ब ४४ करोड बजेट पाएको बहुचर्चित बूढीगण्डकी आयोजनाले हालसम्म १३ करोड ६९ लाख अर्थात १ प्रतिशत खर्च गरेको छ । १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले नै बनाउने पछिल्लो समय ऊर्जा, जल...

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...

पथलैया—वीरगन्ज सडक आयोजना रुग्ण

सडक विभाग र ठेकेदारको लापरबाहीका कारण नेपालकै प्रमुख पथलैया–वीरगन्ज आर्थिक मार्ग रुग्ण आयोजना बन्ने भएको छ ।दुई वर्षे आयोजना विभिन्न बहानामा पटकपटक म्याद थप गरी ५ वर्षसम्म आयोजनाको प्रगति ६७ प्रतिशतमात्रै देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म समयसीमा रहेको आयोजनाको २ प्रतिशत प्रगति असार मसान्तमा वृद्धि हुने अनुमानसँंगै आयोजना असफलको सूचीमा पर्ने भएको हो ।सडक विभागका […]