१५ अर्बको कमला सडक निर्माणले गति लिँदै

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले दुई वर्षसम्म अलपत्र परेको कञ्चनपुर कमला सडक योजनाको निर्माणले गति लिन सुरु गरेको छ। सो आयोजनामा अहिले मासिक ५ प्रतिशतका दरले भौतिक प्रगति भइरहेको छ।...