हेटौंडा : सांसद् केशव स्थापितले बागमती प्रदेशसभामा दर्ता भएको 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' छलफलमा नल्याए अनशन बस्ने चेतावनी दिएका छन्।
बागमती प्रदेश सरकारका पूर्व भौतिक मन्त्रीसमेत रहेका स्थापितले मंगलबार पत्रकार सम्मेलन गर्दै सभामुखले विधेयकलाई सदनमा छलफल नगरेकाले अब गर्नुपर्ने...