अब प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जनार्दन शर्माका बारेमा निर्णय गर्ने दुईमात्र विकल्प बाँकी भएका छन् । अर्थमन्त्रीका रुपमा अहिलेसम्मकै सबैभन्दा बढी कलंक बोकेका अर्थमन्त्री शर्माको तत्काल राजीनामा माग्ने वा अर्थमन्त्रीबाट हटाउने यी दुईमात्र विकल्प प्रधानमन्त्री सामु रहेका छन् ।