एमाले उपाध्यक्ष ज्ञवालीले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । एमाले उपाध्यक्ष ज्ञवालीले गृह जिल्ला दाङ पुगेर प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् । प्रेस चौतारी दाङले साेमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत नीतिका कारण अर्थतन्त्र टाट पल्टिएको बताए । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न गभर्नरलाई बर्खास्त गरेको […]

सम्बन्धित सामग्री

दबाव झेल्न नसकेपछि अन्तत: अर्थमन्त्रीको राजीनामा

नेकपा एमालेको विरोधलाई लत्याइरहेको सत्तारुढ गठबन्धन, नागरिकको तप्काबाटै राजीनामा माग गरेपछि दबावमा परेको थियो । त्यसैले माओवादी शीर्ष नेताहरुले छानबिनका क्रममा निर्दोष देखिए फेरि अर्थ मन्त्रालयमै ल्याउने आश्वासन दिएर जनार्दन शर्मालाई राजीनामा दिन सहमत गराएका छन् ।

गगन थापाले अर्थमन्त्रीको राजीनामा नमागेको भए हुन्थ्योः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने पार्टी महामन्त्री गगन थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गठबन्धन सरकारमा अर्थ मन्त्रालय माओवादी केन्द्रको कोटामा छ । मन्त्री फिर्ता बोलाउने कि नबोलाउने […]

अर्थमन्त्री बोल्न लाग्दा एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु

एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रिय सभाको आज शुक्रबारको बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा […]

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले संसद् चल्न दिएन

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन । अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको हो ।  अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई अर्थ मन्त्रालयमा प्रवेश दिएको भन्दै एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको हो ।

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो । मंगलबार बैठकको सुरुमै […]

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आज (मंगलबार) को संसद् बैठकको […]

संसदमा एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

३१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आजको संसद बैठकको […]