एमालेको बटमलाइन : अर्थमन्त्रीको राजीनामा या बर्खास्त

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीको रुपमा बोल्ने नैतिक अधिकार नभएको बताएको छ । एमाले सांसद योगेश भट्टराईले छानबिन समिति गठन भएपछि अर्थमन्त्रीले नैतिक अधिकार गुमाएको बताए ।   उनले आज गठन भएको छानबिन समितिको स्वागत गर्दै भने, “अर्थमन्त्रीलाई बोलाउँदै हुनुहुन्छ । हाम्रो यसमा गम्भीर विमति छ । अर्थमन्त्रीको हिसाबले...

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती एमालेको बटमलाइन : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी […]

अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती एमालेको बटमलाइन : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज […]

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]

एमाले उपाध्यक्ष ज्ञवालीले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । एमाले उपाध्यक्ष ज्ञवालीले गृह जिल्ला दाङ पुगेर प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् । प्रेस चौतारी दाङले साेमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत नीतिका कारण अर्थतन्त्र टाट पल्टिएको बताए । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न गभर्नरलाई बर्खास्त गरेको […]

काँग्रेस केन्द्रीय समितिद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् । बैठक स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन […]

काँग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ  । तर सुधारको प्रयास भएको छैन ।’अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको […]