काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूले माधव कुमार नेपाललाई धोका नदिएको स्पष्ट पारेका छन् । उनले आफूहरुको अध्यक्ष केपी शर्मा ओलीसँग ठूलो मतभेद रहेको सुनाए । उनले ओलीले संसद् विघटन गरेर प्रतिगमन गरेपनि अहिले आफूहरुले सहकार्य गरेको स्पष्ट पारे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा […]