संविधान सच्‍याउन माग गर्दै जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको प्रदर्शन

३ असोज, जनकपुरधाम । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् । स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । […]

सम्बन्धित सामग्री

मधेसमा लोसपाले मनायाे ‘कालो दिन’

देशभर संविधान दिवस मनाइरहेका बेला मधेसका जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले विरोध प्रदर्शन गरेको छ। सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा लोसपाले संविधानको विरोधमा प्रदर्शन गरेको हो।  विरोध कार्यक्रममा सहभागी...

मधेस : संविधान जारी भएकाे दिनमा केही राजनीतिक दलले मनाए कालो दिवस

जनकपुरधाम । मधेस प्रदेशमा केही राजनीतिक दलले संविधान जारी भएको दिनलाई ‘कालो दिवस’का रूपमा मनाएका छन् । सोमबार जनकपुरधाममा उनीहरूले हातमा कालो पट्टी बाँधेर विराेध प्रदर्शन गरे । संविधान संशोधन हुनुपर्ने र मधेसको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरूले र्‍याली पनि निकालेका थिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र यही पार्टीबाट अलग्गिएर केही...

मधेसमा संविधानविरुद्ध लोसपाको प्रदर्शन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका जिल्लाहरुमा वर्तमान संविधान अमान्य रहेको भन्दै कालो दिवस मनाएको छ । मधेसको राजधानी जनकपुरधाममा लोसपा धनुषा अध्यक्ष परमेश्वर साहको नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले संविधान संशोधन गर, नागरिकता विधेयक पारित गर, मधेस आन्दोलनकारीमाथि लगाइएको झूटा मुद्दा खारेज गर जस्ता नारा लगाएका छन् । प्रदर्शनपश्चात भएको […]

‘असोज ३ कालो दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

जनकपुरधाम : आज देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लाहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ। जनकपुरमा लोसपा धनुषाको अगुवाईमा नगर परिक्रमा गर्दै संविधानको विरोधमा प्रदर्शन गरिएको हो। जनकचोकबाट शुरु भएको र्‍याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।…

प्रदेश २ मा लोसपाले मनायो ‘कालो दिवस’ (तस्बिरसहित)

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा बनाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्ताले संविधानले जनताको माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेर संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाएका हुन् । जनक चोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, महाबिर चोक, सोनारपट्टी...