जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा बनाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्ताले संविधानले जनताको माग पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेर संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाएका हुन् ।
जनक चोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, महाबिर चोक, सोनारपट्टी...