जनकपुरधाम । मधेस प्रदेशमा केही राजनीतिक दलले संविधान जारी भएको दिनलाई ‘कालो दिवस’का रूपमा मनाएका छन् ।
सोमबार जनकपुरधाममा उनीहरूले हातमा कालो पट्टी बाँधेर विराेध प्रदर्शन गरे । संविधान संशोधन हुनुपर्ने र मधेसको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरूले र्याली पनि निकालेका थिए ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र यही पार्टीबाट अलग्गिएर केही...