आयुर्वेद चिकित्सालय नरदेवीमा आइसोलेसन

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]

सम्बन्धित सामग्री

आयुर्वेद चिकित्सालय नरदेवीमा एकीकृत चिकित्सा प्रणालीबाट कोरोना संक्रमितको उपचार

चिकित्सालयले एचडीयू सहितको आइसोलेसन सेन्टरमा आयुर्वेद चिकित्सा, एलोपेथी चिकित्सा प्रणाली, योग प्रणायाम, कपिङ थेरापी, फिजियोथेरापीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो।

एकिकृत चिकित्सासहितको तुलसीपुर कोभिड अस्पताल संचालनमा

प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीको चिकित्सकीय सहयोगमा तुलसीपुर उपमहानगरपालिकाद्वारा तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल संचालनमा ल्याइएको छ।