डोटीमा १२ शय्याको आइसोलेसन स्थापना

जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्...

सम्बन्धित सामग्री

जिल्ला अस्पतालमा आइसोलेन वार्ड

डोटी, (नेस) ।  कोरोना सङ्क्रमित देखिए उनीहरुको सहज उपचार होस् भनी जिल्ला अस्पताल डोटीमा दश शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त आइसोलेसन वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख विनियोजित बजेटमध्ये १८ लाखमा […]

डोटीमा स्थानीय तहले निमार्ण गरे ७३ आइसोलेसन बेड

डोटी । डोटीमा स्थानीय तह र तथा निजी तथा सामुदायिक अस्पतालले अक्सिजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएका छन् । भारतबाट घर फर्किनेको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भएसंगै अक्सिजन सहितको आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएको बडी केदार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहीले बताए । बुधवार सम्म डोटीमा बडी […]

डोटीमा अझै बनेनन् क्वारेन्टाइन र आइसोलेसन

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टाइन निर्माण गरेका छैनन् ।