रुस-युक्रेन युद्धः सवारी बजारको सप्लाइ चेनमा दोहोरो धक्का, चिप्स अभाव चुलिँदा उत्पादनमै असर

काठमाडौं। रुस-युक्रेन युद्ध सुरु भएसँगै यतिखेर सवारीसाधनको विश्व बजार थप प्रभावित हुने देखिएको छ। सेमिकन्डक्टर चिप र आवश्यक पाटपुर्जाको आपूर्ति प्रणालीमा असर

सम्बन्धित सामग्री

‘अर्थतन्त्र जोखिमबाट उठेको छ, सुरक्षित अवस्थामा पुग्न बाँकी छ’

काठमाडौं । वितेको दुई वर्षमा नेपालको आर्थिक क्षेत्रले यसअघि नभोगेको समस्याको सामना गर्‍यो । कोभिड–१९ महामारी, त्यसलगत्तैको रुस–युक्रेन युद्ध र त्यसले ल्याएको अन्तर्राष्ट्रिय आर्थिक संकटको असर नेपाल आइपुग्दा समग्र आर्थिक क्षेत्र प्रभावित भयो । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रध्युमन पोख्रेल गत दुई वर्षलाई नेपालका लागि निकै कठिन समय मान्छन् । २०४८ सालमा […]

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ । युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ […]

रुस-युक्रेन युद्ध, कम्प्युटर उद्योगमा खतराको घण्टी

रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको नकारात्मक असर विश्वको कम्प्युटर उद्योगमाथि पनि परिरहेको छ । विश्वका चर्चित कम्प्युटर ब्राण्डहरुले यो वर्षको आफ्नो आम्दानी र मुनाफाको प्रक्षेपणमा कटौती गर्न सुरु गरेका छन् । कम्प्युटर उद्योगसँग सम्बन्धित मानिसहरूका अनुसार विगत दुईवर्ष कोरोना महामारीबाट थलिएको विश्व कम्प्युटर उद्योग महामारी मथ्थर भएसँगै जुर्मुराउने अवस्थामा रहेको बेला रुस-युक्रेन युद्धले पुनः मारमा परेको […]

रुस–युक्रेन युद्ध : प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन् । युद्ध सुरु भएपछि प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात् प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनेका छन् ।कयौँ बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएका छन् । आमा–बुवा आफ्ना छोराछोरीलाई के भएको

रुस–युक्रेन युद्ध : प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको  छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा संख्या बच्चाहरुको रहेको छ । लडाइ सुरु भएपछि प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनिरहेको युनिसेफको भनाई  छ ।कयौं बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएको समेत

रुस-युक्रेन युद्ध: तेलदेखि सुनसम्मको मूल्य बढ्यो

काठमाडौँ- फागुन १२ बाट चर्किएको रुस र युक्रेनबीचको युद्धको असर नेपालमा पनि देखिन थालेको छ। युद्धका कारण उपभोग्य वस्तुको मूल्य आकासिएको छ। युद्धकै कारण नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ भने तेलदेखि सुनसम्मको मूल्य छोइनसक्नु भएको छ। के केमा भयो मूल्यवृद्धि खानेतेल नेपालीको भान्सामा प्रयोग हुने खाने तेलको मूल्य युद्धकै कारण बढेको छ। गत […]

रुस–युक्रेन युद्ध – नेपालमा कस्तो असर पर्छ ?

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात ग