रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको नकारात्मक असर विश्वको कम्प्युटर उद्योगमाथि पनि परिरहेको छ । विश्वका चर्चित कम्प्युटर ब्राण्डहरुले यो वर्षको आफ्नो आम्दानी र मुनाफाको प्रक्षेपणमा कटौती गर्न सुरु गरेका छन् । कम्प्युटर उद्योगसँग सम्बन्धित मानिसहरूका अनुसार विगत दुईवर्ष कोरोना महामारीबाट थलिएको विश्व कम्प्युटर उद्योग महामारी मथ्थर भएसँगै जुर्मुराउने अवस्थामा रहेको बेला रुस-युक्रेन युद्धले पुनः मारमा परेको […]