रुस-युक्रेन युद्धको असर: डेढ महिनापछि सनफ्लावर तेलको कच्चा पदार्थको स्टक सकिने, सोयाविन भने पाइने

काठमाडौंः रुस-युक्रेन युद्ध अझै केही साता लम्बिए नेपालीले सनफ्लावर (सूर्यमुखी) तेल खान नपाउने भएका छन्। दुई देशबीच युद्ध सुरु भएको दुई महिना पुग्दैछ। युद्ध सुरु भएपछि युक्रेनबाट सूर्यमुखीको कच्चा पदार्थ आउन बन्द भएको छ। 'विश्वबजारमा खपत हुने सनफ्लावरमध्ये ९० प्रतिशत भन्दा बढी युक्रेनमै उत्पादन हुन्छ। त्यही भएर अरु देशबाट ल्याउन सक्ने…

सम्बन्धित सामग्री

फेरि बढ्यो खानेतेलको मूल्य

रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५०