काठमाडौं– ऊर्जा मन्त्रालय र मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच आज आइतबार ‘आयोजना विकास सम्झौता’ (पीडीए) मा हस्ताक्षर भएको छ । सम्झौतामा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र प्रवर्धक बुटबल पावर कम्पनी (बीपीसी) का प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाली साझेदार बीपीसीको २० प्रतिशत...