काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्। बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्। समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला […]