पोखरा : शान्त तालको आफ्नै सुन्दरता। ताल छेउमा डाँडाकाँडाको मनोरम दृश्य उस्तै। २०३९ सालमा बेलायती राजकुमार चार्ल्सले पदयात्रा गरेको मार्ग हो यो क्षेत्र। त्यसैले ‘रोयल ट्रेक’का रुपमा पनि परिचित छ बेगनास ताल वरपरको यो ठाउँ। त्यस समय राजकुमारले विजयपुरमा रहेको चौरबाट पदयात्रा थाल्दै चिन्ते डाँडा, कालिका, सौरे, राम्चे हुँदै स्याक्लुङको…