हङकङको पानीमाथि ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा डुब्यो

काठमाडौँ– हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टको सञ्चालक कम्पनी अबेरदिन रेस्टुरेन्ट इन्टरप्राइजेजका अनुसार रेस्टुरेन्ट आइतबार दक्षिण चीन सागरको पारासेल द्विप क्षेत्रनजिकै डुबेको हो । रेस्टुरेन्टलाई लैजाने क्रममा […]