रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन माग

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले आगामी आर्थिक वर्षको बजेटले ठूलो लगानी रहेको र उल्लेख्य रोजगारी दिइरहेको रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता नदिएको भन्दै गुनासो गरेको छ। रेबानले लामो समयदेखि रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन ...

सम्बन्धित सामग्री

प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ

२९ फागुन, काठमाडौं । प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३०, लेखनाथ घर भएका ३१ वर्षीय निर्मल गौतम छन् ।  गौतमले लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेस्टुरेन्ट’ चलाउँदै आएका थिए । फागुन २६ गते मध्यरातमा ओजनगल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न […]

नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

अमेरिकन रेस्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गमा केन्नी रोजर्सको आउटलेट सञ्चालनमा आएको हो ।गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्द्र महतराले अमेरिकन रेस्टुरेन्ट ब्रान्डलाई नेपाल...

हङकङको पानीमाथि ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा डुब्यो

काठमाडौँ– हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टको सञ्चालक कम्पनी अबेरदिन रेस्टुरेन्ट इन्टरप्राइजेजका अनुसार रेस्टुरेन्ट आइतबार दक्षिण चीन सागरको पारासेल द्विप क्षेत्रनजिकै डुबेको हो । रेस्टुरेन्टलाई लैजाने क्रममा […]

काठमाडौंका १० सर्वप्रिय रेस्टुरेन्ट : जसको व्यञ्जन र साजसज्जाले लोभ्याउँछ

काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ? आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्— थाईल्यान्डको ‘तोमयाम सुप’देखि जापानको ‘सुशी’ सम्म; भियतनामी ‘फ’देखि चीनको ‘पेकिङ […]

काठमाडौँका होटल र रेस्टुरेन्ट र ग्राहकलाई यी मापदण्ड

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको छ । मंगलबार प्रशासनले २७ बुँदे आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको हो । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री प्रेम आलेले लगाए रोक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले  मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले

पुतलीसडकमा सिटीस्केप थकाली रेस्टुरेन्ट सञ्चालन सुरु

काठमाडौँ – काठमाडौँको पुतलीसडकस्थित कम्प्युटर बजारको भवनमा नयाँ थकाली रेस्टुरेन्ट सञ्चालनमा आएको छ। ‘बजेटमा लक्जरी’ स्लोगानका साथमा सिटीस्केप थकाली रेस्टुरेन्ट सञ्चालनमा आएको हो। डिल्लीबजारस्थित ‘हाँडी बिरयानी’ नामक रेस्टुरेन्ट सञ्चालन गरेका पोषण नेपाल र पूजन नेपालले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। हाँडी बिरयानी सञ्चालन गरेको साढे दुई वर्षको छोटो अवधिमै सिटीस्केप थकाली रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याएको […]

कोरियन रेस्टुरेन्ट खोल्ने तयारीमा वर्षा राउत

काठमाडौं। नायिका वर्षा राउतले कोरियन रेष्टुरेन्ट खोल्ने तयारीमा रहेको बताएकी छन्। विवाह गरेपछि श्रीमानसँग मिलेर ‘चिया अड्डा’ चलाइरहेकी उनले छिट्टै कोरियन रेस्टुरेन्ट खोल्न लागेको बताएकी हुन्। ‘कमेडी च्याम्पिन २’ मा श्रीमानसँग अतिथिका रुपमा पुगेकी उनले ‘चिया अड्डा’ लाई विस्तार गर्ने र कोरियन रेस्टुरेन्ट खोल्ने योजनामा रहेको बताइन्।

राजधानीमा खुल्यो सस्तो रेस्टुरेन्ट, ६५ रुपैयाँमै खाना

समस्यामा परेका तथा कम आयस्रोत भएकालाई लक्षित गरी राजधानीमा सस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको छ । ‘हाम्रो टीम नेपाल’ नामक संस्थाले अनामनगरमा सस्तोमा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलेको हो । सो संस्थाका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको जानकारी दिए  । सोही संस्थाले लकडाउनको समयमा समस्यामा परेकालाई खुल्ला मन्च लगायतका स्थानमा निःशुल्क खाना खुवाएको थियो ।