२२ वैशाख, काठमाडौं । प्रहरीको खोजी सूचीमा छन्, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी । एमाले सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्नेआरोप लागेको छ । प्रहरीले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप बुधबार बुटवलबाट समातिएका थिए । टोपबहादुर भने मोबाइल स्विच्ड अफ गरेर […]