१५ कात्तिक, काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग झुटो भएको बताएका छन् । उजुरीकर्ता किशोरीले कसैको उक्साहटमा आफूमाथि अभियोग लगाएको उनको दाबी छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा बलात्कार मुद्धामा अभियोगपत्र दायर गरेको थियो । मंगलबार जिल्ला […]