फौजदारी र भ्रष्टाचारको अभियोग लागेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रेम सुवाल

१ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले फौजदारी अभियोग र भ्रष्टाचारको आरोप मन्त्रीहरुलाई राजीनामा दिन सुझाएका छन् । तर, मन्त्रीहरु को को हुन भन्नेमा उनले केही खुलाएनन् । ‘फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरुले आफैँ राजीनामा दिनुपर्छ । वा त्यस्ता मन्त्रीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्न जरुरी छ,’ बिहीबार प्रतिनिधि सभाको […]