एजेन्सी, १३ वैशाख । व्यक्तिमाथि हत्या अभियोग दर्ता भएको त सुनिएकै हो । तर, सरकारको कुनै संस्था विशेषमाथि हत्या अभियोग दर्ता भएको सायदै सुनिएको छ । भारतमा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला सुनाइएको छ । मद्रास उच्च अदालतले भारतको निर्वाचन आयोगलाई गैरजिम्मेवार संस्था भनेको छ । फैसलामा भारतको निर्वाचन आयोगलाई भनिएको छ,‘आजको अवस्थामा यो […]