प्रधानन्यायाधीशको बहिर्गमन न्यायालय सुधारको प्रस्थान विन्दु : नेपाल बार

२४ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बारको मानव अधिकार तथा जनसरोकार समितिले मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत १६ बुदे घोषणापत्र जारी गरेको छ । जसको बुँदा नम्बर ८ मा भनिएको छ, ‘… न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको […]

सम्बन्धित सामग्री

नेपाल बार एसोसिएसनले भन्यो :  न्यायपरिषद् सदस्य श्रेष्ठप्रति हाम्रो विश्वास रहेन

२१ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि यस्तो निष्कर्ष निकालेको बारले जनाएको छ । ‘नेपाल बार एसोसिएसनले सिफारिस गरेर पठाएको सदस्यप्रति विश्वास रहेन भन्ने हामीले निष्कर्ष निकालियो र त्यो निर्णय माइन्यूटमा लेखियो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अनलाइनखबरसँग भने, […]

नेपाल बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिवार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेको छ। कानुन व्यवसायीको १५औं राष्ट्रिय सम्मेलन र पछिल्लो परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बारका पदाधिकारीले यस्तो जानकारी दिएका...

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने […]

नेपाल बार परिसरबाट ३ जना पक्राउ

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । तारा बराल सहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन गरिरहेको छ । तर, बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन तयारी गर्दै नेपाल बार

नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ। तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको हो।नेपाल...

प्रधानन्यायाधीशको राजीनामाबारे कुनै छलफल भएको छैन : नेपाल बार एशोसिएशन

काठमाण्डाै – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएzनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनुभएको हो । काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधा...

न्यायालयको विकृतिसम्वन्धी प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्दै नेपाल बार

नेपाल बार एसोसिएसनले न्यायालयको विकृतिबारेको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका बिषयममा छलफल...