नेपाल बार एसोसिएसनमा गोपालकृष्ण घिमिरेको प्यानल विजयी

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

नेपाल बारमा ८ जना अध्यक्षका उम्मेदवार (सूचीसहित)

नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । नेपाल बार एसोसिएसन निर्वाचन समितिले सोमबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रकाशित नामावलीमा ८ जना अध्यक्ष उम्मेदवार रहेका छन् भने उपाध्यक्षमा (प्रदेश र महिला) २१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेहरूमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजु श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष