राजधानीमा विद्युत् लाइन भूमिगत गर्ने काम फेरि सुरु

लकडाउनले एक महिनादेखि ठप्प उपत्यकाको विद्युत् लाइन भूमिगत गर्ने कार्य पुनः सुरु भएको छ । काठमाडौंको

सम्बन्धित सामग्री

सिद्धबाबामा सुरुङ मार्गको काम सुरु

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ […]

श्रमस्वीकृतिका सबै काम भैरहवाबाटै सुरु

वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय स्थापना भएको ४ महिनापछि श्रमस्वीकृतिका सबै काम भैरहवाबाट सुरु भएको छ । यसअघि भैरहवास्थित यस कार्यालयबाट संंस्थागत तथा पुन: श्रमस्वीकृतिका काममात्रै हँुदै आएकोमा बिहीबारदेखि वैयक्तिक तथा नयाँ श्रमस्वीकृतिको कामसमेत सुरु भएको श्रम कार्यालयको भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख एवं शाखा अधिकृत केशवराज भट्टराईले बताए ।श्रमस्वीकृतिका सबै काम भैरहवाबाट सुरु […]

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सुरु

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको काम पुनः सुरु भएको हो । अन्तिम अन्वेषणका लागि चीनको विज्ञ टोली दैलेख आइपुगेको छ...

क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु

बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।प्रधानमन्त्री शेरबहादु

कन्सुलरको काम स्थानीय तहबाट सुरु

काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको कन्सुलर सेवा विभागले कन्सुलरसम्बन्धी सम्पूर्ण काम स्थानीय तहबाट सुरु गरेको छ।विदेशमा रहेका नेपालीसँग जोडिएका घटना र समस्याको सम्बोधन गर्ने उद्देश्यले २५ भदौदेखि स्थानीय तहबाट कन्सुलरको काम सुरु गरेको थियो।  कन्सुलरका समस्या सम्बोधन गर्नका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य गर्न उक्त कार्य अगाडि बढाएको कन्सुलर सेवा विभागले जनाएको छ।उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट काम सुरु भएको कन्सुलर विभागका महानिर्देशक धनबहादुर ओलीले ब

मुडे–चरिकोट सडकको काम सुरु

६ महिनादेखि अवरुद्ध मुडे–चरिकोट सडकखण्डको काम पुनः सुरु भएको छ। बिचमा रोकिएको काम सुनौला खिम्ती निर्माण कम्पनीले सम्हालेको हो। लामोसाँघु–चरिकोटसम्मको अरनिको राजमार्गअन्तर्गत मुडे चरिकोटको काम रोकिँदा सिन्धुपाल्चोक र दोलखाका स्थानीयले...

काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ। २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा...

चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु

काठमाडौं, जेठ २७ । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो । निर्माण जिम्मा पाएको चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ । सर्भेपछि चीनबाट […]

‘महासंघको हेल्प डेस्कले काम सुरु गरिसक्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द ढकालले महासंले सुरु गरेको हेल्प डेस्कले काम सुरु गरिसकेको बताएका छन्। हेल्प डेस्कका संयोजक समेत रहेका उनले वैशाख २७ गतेदेखि नै काम सुरु गरेको बताए। उनले भने,“संक्रमितले अस्पताल नपाउने, अस्पताल पाए पनि अक्सिजन नपाउने र भेन्टिलेटर चाहिनेलाई सहयोग गरिरहेको छ।” डाटा बेस बनाएरै महासंघले काम अगाडि बढाएको ढकालले बताए।

‘महासंघको हेल्प डेस्कले काम सुरु गरिसक्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द ढकालले महासंले सुरु गरेको हेल्प डेस्कले काम सुरु गरिसकेको बताएका छन्। हेल्प डेस्कका संयोजक समेत रहेका उनले वैशाख २७ गतेदेखि नै काम सुरु गरेको बताए। उनले भने,“संक्रमितले अस्पताल नपाउने, अस्पताल पाए पनि अक्सिजन नपाउने र भेन्टिलेटर चाहिनेलाई सहयोग गरिरहेको छ।” डाटा बेस बनाएरै महासंघले काम अगाडि बढाएको ढकालले बताए।