चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु

काठमाडौं, जेठ २७ । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो । निर्माण जिम्मा पाएको चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ । सर्भेपछि चीनबाट […]

सम्बन्धित सामग्री

३० किलोवाटका चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालीले देशभर रहेका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको छ । सोमबार देखि कम्पनीले नेपालभर रहेका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको हो । भने, १५ दिनसम्म सेवा समेत अवरुद्ध रहने जनाएको छ । मर्मत, […]