बाँकेबाट चोरिएको मोटरसाइकलसहित एकजना काठमाडौंमा पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।कालीकोटको महावै गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्दै आइका २३ वर्षीय पञ्चबहादुर सिंहलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट हराएको प्रदेश ३-०२,००३ प २४७३ नम्बरको २०० सिसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।उक्त मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल आशीष गुरूङको रहेको समेत पत्ता लागेको

सम्बन्धित सामग्री

काठमाडौंमा एनआइएमबीका दुई नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ।

काठमाडौंमा भूमक्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसोको ३ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। यससम्बन्धी थप विवरण आउन बाँकी छ।   ...

काठमाडौंमा बिहानैदेखि वर्षा

राजधानी काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या दुई लाख छ हजार ९४३ पुगेको छ। हालसम्म काठमाडौंमा एक लाख ९९ हजार ५५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४८७ रहेको छ। त्यस्तै एक हजार ९०२ जनाको मृत्यु भएको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज थप २८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौंमा संक्रमितेको संख्या २ लाख १ हजार ८२६ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९४ हजार ४८७ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये १ हजार ८२८ जनाले ज्यान गुमाइसकेका छन्। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ५११ रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौंमा ४१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ४९६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये हालसम्म एक लाख ९१ हजार ५६४ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ७९७ जनाको मृत्यु भएको छ।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ४ जना पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ८६ हजार २०३ जना निको भइसकेका छन्। संक्रमितमध्ये काठमाडौंमा हालसम्म एक हजार ७५० जनाले ज्यान गुमाइसकेका छन्।