नेपाल चलचित्र प्राविधिक संघले फिल्म सम्पादक मिलन श्रेष्ठलाई न्याय नभए फिल्मको छायांकन रोक्ने चेतावनी दिएको छ। संघका अध्यक्ष पुष्कर लामाले फिल्म सम्पादक श्रेष्ठले न्याय नपाए आफूहरूले कुनै पनि फिल्मको छायांकन नगर्ने चेतावनी दिएका हुन्। फिल्म प्रसाद–२ को सम्पादन गरेकै कारण विनाकारण सम्पादक श्रेष्ठलाई मुद्दा मामिलामा फसाइएको जनाउ“दै लामाले मुद्दा फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका […]