फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।फिल्ममा गौरव पहारी, रेविका